स्वर्गीय पत्रकारका परिवारलाई सहयोग

काठमाडौं । स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहोराका आफन्तलाई नेपाल पत्रकार महासंघ यूके शाखा र नेपाल अमेरिकी पत्रकार संघ (नेजा) ले सहयोग उपलब्ध गराएको छ । न्यौपानेलाई नेजाले ११ लाख रुपैयाँ र बोहोरालाई यूके शाखाले दुई लाख रुपैयाँ उपलब्ध गराएको हो । नेजाले उपलब्ध गराएको रकम नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले न्यौपानेकी … Continue reading स्वर्गीय पत्रकारका परिवारलाई सहयोग